गैरआवासीय नेपाली संघमा अबको नेतृत्व

– कुमार पन्त । गैरआवासीय नेपाली (एनआरएन)हरूको विश्वव्यापी छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)को क्षेत्रीय सम्मेलन अमेरिकामा सम्पन्न गरेका छौँ । यसअघि विभिन्न क्षेत्रका क्षेत्रीय बैठकहरु सम्पन्न ग-यौँ । क्षेत्रीय सम्मेलनमा हामीले एनआरएनएका सांगठनिक, संस्थागत तथा व्यावहारिक समस्यामाथि गहन छलफल गरेका छौँ । सन् २०२० सम्म र त्यस पछाडि एनआरएन अभियान कस्तो हुनुपर्छ र त्यसको … Continue reading गैरआवासीय नेपाली संघमा अबको नेतृत्व